I am proud of our Phalamtan Guthi with our rich history, culture, and legacy. Now i would like to elaborate on our fraternal bonding and financial coordination and cultural heritage.
Biggest achievement, with the help and sincere effort of you all, I finally managed to build new Khimi Ghar in the most beautiful location. Good news, proper management has been established with set rules and regulations which will help in the smooth care of the Khimi Ghar and proper following of timely Pujas and necessary rituals.
I would like to plead to all the Phalamtans to visit the Khimi Ghar which is one our most sacred and symbolic ritual after death ,linking our way to heaven.
This construction of Khimi Ghar is the most big achievement and we have informed everyone here in Nepal and all over the world where our fellow Phalamtans are.
Those generous Donors have all been personally thanked.I would like to applaud all of them again.
After being appointed the General Secretary, I set proper rules and regulations and also made sure of financial security and future financial source.
Website has been set with beautiful Logo for all to see and to be properly informed. This was possible under the joint effort of Dr.Debindra Gauchan and my Guidance.
Finally, I would like to thank all of you for trusting me in my endeavour to build the khimi Ghar and put it under proper footing. My fervent prayers to you all is we must remain steadfast and united and maintain proper rules and regulations that has been etablished for good of all.
May our Kul Debata, Nari Cheva, Char Deuta and Malansung Deuta bless all of us with best of heath, prosperity and happiness. Proud of Phalamtans
प्हलमतन क्ह्यू परिवारको ७ पुस्ता देखि मृतु भएका पितृहरुको अस्तु नाखुन भन्ने ठाउमा राखीएको भएपनि ४ पुस्ता अघि प्हलमतन क्ह्यू परिवारले मृतकहरुको अस्तु (Bone) मुस्ताङ जिल्ला थासाङ गा.पालिका कोन्जो ५ टिटी गाउको नजिक दाहिने धौलागिरि बाँया निलगिरी हिमाल बन जंगलको काखमा मलाङसुङ देउताको नजिक ढुंगाको दुलोमा राखिएको रहेछ। प्हलमतन क्ह्यूको दोस्रो भेला टिटीमा भएको बेला अस्तु राख्ने खिमि घर बनाउने भेलाले निर्णए गरि ६ जना दाजु भाइले मृतक बाउ-आमा छोरा-छोरीको खातिरमा खिमि घर बनाउनुको लागि रु १५ हजारको दरले चन्दा सहयोग गरि २०५५ सालमा ९० हजारको लागतमा प्रथम खिमि घर बनाएको जानकारी गराउन चाहन्छु । लामो समय सम्म हाम्रो खिमि घर अति जिर्ण अवस्थामा देखिएको र कुनै मर्मत सम्मारको लागि कुनै काम हुन नसकेको हुदा सबै प्रकृया मिलाई २०७२ सालमा नया खिमि घर निर्माण गर्नको लागि संसारै भरि बसो बास गरेका हाम्रो प्हलमतन क्ह्यू परिवारलाई आर्थिक सहयोगको लागि आह्वान गरि हाल २० लाख ७९ हजार ४४९ रुपया को लगतमा खिमीघर करिब ३ बर्ष भित्र पुन: निर्माण भएको सम्बोधन गर्न चाहनछु। जो जसले खिमी घर पुन: निर्माणको लागि आर्थिक सहयोग गर्नुभयो जस्को लागि हामि सम्पुर्ण प्हलमतन क्ह्यू परिबार र खिमि घर संयोजक को तर्फ बात धेरै धन्यबाद र हार्दिक अभिबादन दिन चाहन्छौं ।
जाहाँ ज्ञान हुन्छ - त्यहाँ नियम हुन्छ। जाह नियम हुन्छ हुन्छ - त्यहाँ अनुसासन हुन्छ । जाहाँ अनुसासन हुन्छ - त्यहाँ सम्बन्ध हुन्छ। जाहाँ सम्बन्ध हुन्छ - त्यहाँ प्रेम हुन्छ। जाहाँ प्रेम हुन्छ - त्यहाँ स्वर्ग हुन्छ। सेवा नै धर्म हो / संयोजक दिल गौचन २०७५ -२०१८
कोरोना महामारीको विषम परिस्थितिमा क्रियाशुद्धि कार्य गर्दा पालन गर्नुपर्ने कुराहरु / नियमहरु बारे
Read Moreप्हलमतन क्ह्यू परिवारका कार्य समितीको : कार्य-नीतिहरु र अबधारण २०७४-२०७८. १ प्हलमतन क्ह्यूको सम्पुर्ण घर-परि
Read Moreप्हलमतन क्ह्यू को ११औं भेला – २०७४ साल फाल्गुन ३० चैत्र १-२ गते भरतपुर थकाली समाजघरमा निम्न लिखित नियमहरु निर
Read More