Thakali Gauchan Phalamtan Society Raise Funds
Raise Funds
Menu

NEWS & Events

प्हलमतन क्ह्यू को ११औं भेला – २०७४ साल फाल्गुन ३० चैत्र १-२ गते  भरतपुर थकाली समाजघरमा

निम्न लिखित नियमहरु निर्णय गरियो:

क्रमस

प्रस्ताब

निर्णय

कैफियत

०१

घर कुरीया

यदि एका घरमा एक भन्दा धेरै छोराहरु छन् भने र उहाँहरु निजी परिवार सँग स्वदेश विदेश बसोवास गरेका छन् भने घर कुरीया छुत्टाउन  प्रनेछ ।

यदि स्वदेश विदेशमा भएपनि श्रीमान श्रीमती एकै ठाउँमा बसोवास गरेका छैनन् भने धुरिकर छुत्टाउन पर्ने छैन ।

०२

प्हलमतन क्ह्यू परिवार

       Data-update

हाम्रो संगठनको घर कुरिया र परिवार को तथ्यांक (DATA) क्होईला प्रतिनीधि हरुले आफ्नो क्होईला भित्रको सम्पुर्ण परिबार को दाता तयारि गरि माह सचिबलाइ तुरुन्तै दिन अनुरोध छ ।

क्होईला प्रतिनिधिहरु

१.सम्पुर्ण परिबार को तथायंक

२.मृतक पितृहरुको तथ्यांक

०३

आजिबन शुल्क श्रीमान श्रीमतीको लागि- मात्र  हुनेछ  तर बार्षिक सदस्य शुल्क  तिर्न पर्ने छैन।  

१. २५ हजार भन्दा माथि (Facebook) मा समबेदना दिईने छ ।

२. ५० हजार भन्दा माथि (Black&white) फोटोमा रास्ट्रिय पत्रिका र (facebook) मा समबेदना दिईने छ ।

१ लाख भन्दा माथि कलर फोटोमा रास्ट्रिय पत्रिका र (Facebook)  मा पनि समबेदना दिने बेबस्था गरियको छ।

मृतु भयको ७-९ दिन वा  ४९ दिन भित्र समबेदना दिने र  लागेको खर्च प्हलमतन क्ह्यूको कोष बात गरिने छ  

०४

साधरण सदस्य शुल्क

१ हजार *प्रत्यक बर्षको असार मसान्त भित्र भुक्तानी गरि सक्नु  पर्ने छ*

समय भित्र शुल्क नतिरे ५ सय जरिमाना लाग्ने  छ।

०५

छोरा वा छोरि को जन्म

१ हजार     @ नोगुण चोलो वा छेवोर  १ हजार

क्होइला पर्तिनिधीले उठाउनु प्रनेछ र मूल समिति कोषमा दिपोजीत गर्ने

०६

छोरीको खिमी सुजि

२ हजार     @   बिबाह छोरा वा छोरी २ हजार

क्होईला पर्तिनिधिले उठाउने मूल समिति कोषमा दिपोजीत गर्न पर्ने छ ।

०७

८४ पुजा

दाजु भाइ भित्र ८४ पुजागरेमा टोते टुटुम बाट सम्मान गरिने छ।

लागेको खर्च मूल कोष बात गरिने छ।

०८

त्वहोन  (सहयोग) अनिबार्य

१ हजार स्वदेस विदेशका दाजु  भाइले त्वहोन अनिबार्य दिनु पर्ने  छ।

एका घरको क्होईलाभित्र दाजुभाइको निर्णय अनुसार सहयोग हुनेछ ।

०९

दाजु भाइले बत्ति बालने 

२ हजार मृतु हुने दाजुभाई र छोरि जुवाईको शान्तिको लागि बत्ति बालिने छ।

रकम प्हलमतन क्ह्यू को कोषबाट तिरिने छ।

१०

सदश्य शुल्क मिना

आर्थिक अवस्था कम्जोर  भएका दाजु भाईलाइ सदस्य सुल्क मिना गर्नु सकिने छ।

मूल समिती  र क्होईला प्रतिनिधिहरु को निर्णयमा टुंगो हुने छ।

११

आर्थिक सहयोग

बिमारहुदा,  काज किरियामा गरिब दाजु भाईलाइ  सहयोग गर्न सकिने छ।

क्होइलाको सिफारिस बाट हुने छ।

१२

सुत्केरी

एका घरको परिवार स्व इच्छा अन्य क्होईला को लागि  ३ दिन मात्र बार्न प्रनेछ

छोरा वा छोरि लागि बराबर दिन बारिने भएकोछ।

१३

किरिया  सुद्धिकरण

७-९ दिन झाँक्री वा लामा मृतक परिवारको निर्णय अनुसार हुनेछ।

जलाउने दिन देखि दिन गनिने छ।

१४

नुन बार्ने दिनहरु

मृत्यु भएको सुन्ने दिन, बिदाइको बत्ति बाल्ने बेलुकि नुन बार्नु प्रनेछ

सम्पुर्ण दाजु भाइ र बिबाह नभएको दिदि बहिनीहरु नुन बार्नु प्रनेछ ।

१५

बार्न पर्ने अबधि

मृटक परिबारको स्वइच्छा अनुसार हुनेछ र एका घरको दाजु  भाईले ४९ दिन्सम्म बारी राम्रो काम गर्न नहुने संस्कार छ ।

अन्य क्होईला परिवार ७-९ दिनबारे हुनेछ र राम्रो कामहरु यो अबधि भित्र गर्न नहुने संस्कार छ ।

१६

मृत्यु दर्ता (पेज १७ हेर्ने)

रु ५ सय दस्तुर लाग्ने छ एस भन्दा माथि दिन चाहेमा दिनु सक्नु हुने   छ ।

खिमिघर र मूल समिति संग भएको रेजिस्तरमा मृत्यु दार्ता गर्नुप्रनेछ । 

 

 

बाँकी नियमहरु पेज न: १७ हेर्नु होला 

 

१७  

दक्षिना

अन्य क्होईलाको छोरि बेटीहरुको लागि रु ७० रुपिया दछिना दिए हुनेछ तर एकाघर क्होइला भित्र मृटक घर परिवारको स्वइच्छा अनुसार हुनेछ।

त्यो क्होईला भित्रको नियम अनुसार हुनेछ।

१८

जरिमाना

 

 

यदि हाम्रो संगठन को नियम को आग्या पालन नगरेमा अनि बार्य जरि माना तिर्नु पर्नेछ यदि ३ पटक सम्म पनि जरी माना नतिरे स्वत निलम्बन हुने छ त्यो व्यक्ति को कुनै पनि काममा दाजुभाई उपस्थित हुने छैन यदि दाजु भाइ उपस्थित भएमा उपस्थित हुने दाजु भाइले पनि जरिमाना तिर्नु पर्नेछ।

प्रथम जरिमाना १ हजार

दोस्रो २५ सय

तेस्रो ५ हजार 

उपस्थित हुने दाजु भाइ  ५ हजार

१९

बहिस्कार

संगठनको नियम नमानि कुनै संस्कार बात किरिया सुद्दिकरण गरेमा बहिस्कार गरिनेछ त्यो परिवारलाइ खिमी घरमा अस्तु पनि राख्नु पाउने छैन।

यदि क्षमा मागी नियमको आग्य पालन गरेमा र लागेको  जरिमाना तिरेमा अस्तु राख्नु पाउने छ।

२०

दाजु भाइको झैँ झगडा

यदि दाजु भाईभित्र झागदा परेमा एक ठाउमा राखी मेल मिलाप गराउनु पर्नेछ ।

गल्ती अनुसार जरिमाना तिराउनु पर्नेछ।

२१

गुठीको सम्मेलन / भेला

हालको लागि २ बर्ष 

पोखरा, बुटवल, चितवन, मुग्लिन:  मङ्सिर, पुष र माघ,

मुस्तांग : चैत्र र बैसाख  @ काठमाडौँ : फाल्गुन र चैत्र

तोरन्ल पर्बको नजिक अघिपछी वा इस्टर होलिडे को समयमा  पारिने छ ।

१२औ भेला काठमाडौँमा हुनेछ ,बिदेस माहुने दाजु भाई दिदी बहिनीहरुलाइ पनि सहभागी गराउने गुरु योजना गराइने छ ।

२२

खिमिघर पुजा र खर्च

३० - ५०  हजार सम्म गरिनेछ प्रत्यक क्होईला बाट २ जना पुजामा जानैपर्ने छ। मुस्ताङ को दाजु भाई दिदि बैनिहरु अनिबार्य पुजामा उपस्थित हुनु पर्ने छ।

यदि क्होईलाको २ जना साथै मुस्तांग का दाजु भाई पुजामा उपस्थित नभय २ हजार जरिमान तिर्नु प्रनेछ ।

२३  

नाता संसोधन  समिति

प्रतेक क्होईला  बात २ जना नाता संसोधन  समिति नियुक्ति गरीयको छ नाता आपसी समझ दारीमा क्होईला भित्रै बात सुधार गर्नु  जरुरी  छ ।

१ हाडे साइनो

२ गुन्यु साइनो अनुसार हुने छ।

२४  

बिधान समिति

सह-सचिब योगेन्द्र,दिल गौचन 

२०७५ साल भित्र

२५

Website

ड़ा. देबेन्द्र ,दिल गौचन

२०७५ साल भित्र

२६

धर्म परिबर्तन

यदि दाजुभाई भित्र कसैले धर्म परिबर्तन गरेमा त्यो व्यक्ति र परिबार संग

बैठक बसी के गर्ने भन्ने बारेमा टुंगो लगाउने कार्य हुनेछ ।

क्होईला पर्तिनिधी र मूल समिति बैठक बसी छल-फल गर्नु पर्ने छ ।

२७

खिमि घर दर्ता

हाम्रो गुठिमा भएको जिमी जग्गाहरु हराई राखेको हुदा हाल श्री सन्तोष गौचन को नाम्मा टिटीमा भएको जग्गा गुठीको जग्गा हो भन्ने जानकारी आएको हुँदा र यडी अब उप्रान्त हामीले गुठि दर्ता नगर्ने होभने ति व्यक्तिहरुको  नाम्मा भयको जग्गा हराउने भएको हुँदा गुठि दर्ता गरि व्यक्तिको नाम्मा भएको जग्गा गुठिको नाम्मा नाम सारी गर्नु पर्ने अत्यन्तै जरुरि देखिएको छ । 

खिमि घर गुठि दर्ता गर्नुको लागि बिधान तयारि गरि खिमि घर गुठि दर्ता गर्न पर्ने छ ।

२८

छुट्टिनु खोजेमा

यदि कुनै घर-परिवार वा क्होईलानै प्हलमतन क्ह्यू परिबार बात अलग हुन चाहेमा सक्दो मिलाउने प्रयास गर्नु पर्नेछ ।

यदि अलग हुन चाहेमा, हामि संग भएको धन सम्पति दाबि गर्नु नपाउने र खिमि घर मा अस्तु राख्नु पनि पाउने छैन ।

२९  

नियम

संगठन को नियमको आग्या पालना गर्नुनै हाम्रो संगठन को परिवारहरुको यकता सम्बन्ध र आर्थिक समबृद्दि  हुनु हो।

सेवा नै धर्म हो ।

 

© 2024 Thakali Gauchan Phalamtan Society is Powered by Third Eye Systems Pvt. Ltd.